×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRABHU BANK

अर्थ सरोकार खास खबर

मापसे गर्नेलाई सडकमा उतार्ने गृहमन्त्रीको निर्देशनमाथि सर्वोच्चको रोक, तत्काल कार्यान्वयन नगर्न आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । आइतबार अदालतले नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकको रुपमा खटाउने गृहमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।  गृहमन्त्रीको निर्देशनपछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउन सुरु गरेको थियो ।  तर, उक्त[...]

अर्थ सरोकार खास खबर

‘विदेश जानेलाई बिना धितो ऋण दिने काम ठिक भएन’- पूर्वअर्थमन्त्री महत 

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बजेटमा विदेश जानेलाई बिना धितो ऋण दिने काम ठिक नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महतले यस्तो बताएका हुन् ।  उनले नेपालमै रोजगारी सृजना गरेर स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बेला उल्टै युवालाई विदेश जान प्रोत्साहन गर्ने नीति लिनु[...]

अर्थ सरोकार खास खबर

सुनसरीबाट हुण्डीको १ करोड रुपैयाँ बरामद, एकजना पक्राउ 

काठमाडौँ । सुनसरीबाट हुण्डीको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरिएको छ । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरको चेप्वाइन्ट टोलीले उक्त रकम बरामद गरेका हुन् । घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा सो रकम[...]

SAGARMATHA  CEMENTS
Kumari Bank

मुद्रा मामिला

‘बैंकिङमा बुल तत्काल आउँदैन, नाफा कमाउन सस्तो सेयर किन्ने नै होइन, विश्लेषकहरु गलत सिकाइरहेका छन्’- चिमरिया

काठमाडौँ । सेयर लगानीकर्ता कालिप्रसाद चिमरियाले बैंकिङ सेक्टरमा तत्काल बुल नआउने बताएका छन् । अर्थ सरोकार पोडकास्टमा बोल्दै चिमरियाले अहिलेको अवस्थामा बैङ्किङमा बुल कुनै पनि हालतमा नआउने दाबी गरेका हुन् ।  आर्थिक मन्दीको समयमा बैंकिङ नबढ्ने अन्तराष्ट्रिय ट्रेण्ड भएको भन्दै उनले अन्य सेक्टरमा राम्रो बढोत्तरी देखिए पनि बैङ्किङमा भने बुलको[...]

NABIL BANK
SARBOTTAM CEMENTS

अफ द बिट

एलन मस्कमाथि इन्साइडर ट्रेडिङको आरोप, अदालतमा मुद्दा दायर, कमाएको सबै नाफा फिर्ता गर्न माग !

काठमाडौँ । टेस्लाका सीईओ एलन मस्कविरुद्ध इन्साइडर ट्रेडिङ गरेको आरोपमा मुद्दा दायर गरिएको छ । टेस्लाकै सेयरधनी माइकल पेरीले मस्कविरुद्ध मुद्दा दायर गरेका हुन् । पेरीले सन् २०२२ को अन्त्यमा टेस्लाको ७.५ बिलियन डलरभन्दा बढीको सेयर बेचेर इन्साइडर गरेको भन्दै डेलावेयर चान्सलरी अदालतमा मुद्दा दायर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्[...]

अफ द बिट

एलन मस्कको दाबी- ‘म एलियन हो, प्रमाण छिट्टै पेश गर्छु’ 

काठमाडौँ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले आफू एलियन (दोस्रो गहको प्राणी) भएको दाबी गरेका छन् । मस्कले एक अन्तर्वार्ताका क्रममा यस्तो दाबी गरेका हुन् ।  उनले आफू एलियन मात्रै नभएको बरु एलियन भएको प्रमाणसमेत पेश गर्ने बताएका छन् ।  आफू एलियन भएको कुरा कसैले विश्वास नगरे[...]

अफ द बिट

विद्युत् प्राधिकरण धनगढीको बक्यौता १८ करोड, सडकबत्तीको मात्रै झण्डै ११ करोड उठ्न बाँकी !

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रुपैयाँ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता[...]

SHIVAM CEMENTS
IME PAY

ट्रेण्डिङ एष्टर्डे

‘देशमा रोजगारीको ठूलो समस्या छ, युवापुस्ता बाध्य भएरै देश छोडिरहेका छन्’- श्रममन्त्री अर्याल 

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको बताएका छन् । श्रमदान मेलाको उद्घाटन गर्दै श्रममन्त्री अर्यालले यस्तो बताएका हुन् । उनले हाल नेपालमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी[...]

ताजा अपडेट

सेयर बजार

SANIMA BANK
NATIONAL LIFE AD

अर्थ सरोकार रेडियो कार्यक्रम

SHANGRILA
NIC ASIA BANK

स्ट्रेट फरवार्ड